FAQs Complain Problems

समाचार

मिति २०७६/०३/१२ गते रुपनी गाउँपालिका अध्यक्ष श्री हरेराम यादव ज्यूले गाई, भैँसी पशुलान गर्ने किसान र फार्म सञ्चालन गरिएको किसान महानुभावहरुलाई लक्षित गरी उँहाहरुमा सहजताको अनुभुति गराउँदै २७ थान च्याप कटर(कुटिकटा मेशीन) वितरण गरेको छ।