FAQs Complain Problems

अन्तिम बिल भूक्तानी गर्दा आवश्यक कागजातहरु के-के हो?

  • भूक्तानीका लागि मांग निवेदन ।
  • उपभोग्ता समितीको बैठक निर्णाय ।
  • प्राविधिक मूल्याकंन, कार्यसम्पन्न प्रतिवेदन, नापी किताव ।
  • खर्चित विल भर्पाइ ।
  • वडा समीतीको निर्णय, सिफारीस ।
  • अनुगमन समितीको निर्णय,सिफारी, प्रतिवेदन