FAQs Complain Problems

आदिबासी जनजाती, दलित, मधेसी तथा मुस्लीम सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क: 
रु. ३००।–
आवश्यक कागजातहरु: 
  • निवेदन,
  • ना.प्र.प.को प्रतिलिपी,
  • डअनुसूची भएको प्रमाण,
  • अनुसूचीमा  भन्दा थर फरक देखिएमा सम्बन्धित जातीय संस्थाको सिफारिस,
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा दिइनेछ ।