FAQs Complain Problems

कृषि शाखा

संक्षिप्त परिचय
      कृषि शाखाको स्थापना बि.स. २०४९/५० साल देखि नै कृषि सम्र्पक केन्द्रको रुपमा रायपुर गा.बि.स. को रुपनी बजारमा अवस्थित रहेको थियो । हाल बि.स. २०७४/०७५ देखि कृषि शाखाको रुपमा रुपनी गा.पा. अन्र्तगत रहेको छ।
कृषि शाखा भनेको किसानहरुलाई खेतबारीमा आई पर्ने विभिन्न किसिमका रोग र किराको निराकरण तथा प्राविधिक सरसहला, उन्नत किसिमको वीउ विजन र रसायनिक विषादीहरुको उचित प्रयोग समबिन्ध जानकारी दिने शाखालाई कृषि शाखा भनिन्छ । 
कर्मचारीको विवरण 

  • दरवन्दी अनुसारको कर्मचारी ट्: - १ जना
  • करार अनुसारको कर्मचारी : -१ जना

कृषि शाखामा आबद्ध कृषक समूहहरु तथा सहकारी –

 

वडा नम्बर कृषक समूह कृषि सहकारी
१७
१२

 

कृषि शाखा बाट दिने सेवाहरु  –

  • साना सिचाई
  • प्राविधिक सरसल्लाह
  • उन्नत खेती प्रविधि सम्बन्धि तालिम
  • फलफूलको बिरुवा वितरण 
  • तरकारी तथा खाद्यान्य वीउ विजन ५०% अनुदाममा वितरण
  • विषदी वितरण
  • ५०% अनुदानमा एस्प्रेयर वितरण
  • अन्य कार्यक्रमहरु