FAQs Complain Problems

नाता प्रमाणित गर्न के के चाहिन्छ ?

नाता प्रमाणित गर्न पेश गर्नुपर्ने कागजातहरु निम्न छन् :-

  • निवेदको नागरिकता प्रतिलिपि
  • नाता कायम गर्ने व्यक्तिहरुको नागरिता प्रतिलिपि
  • सम्बन्धित व्यक्तिहरुको २ प्रति फोटो