FAQs Complain Problems

मिति २०७६/०२/२४ गते रुपनी गाउँपालिका अध्यक्ष श्री हरेराम यादव ज्यूको अध्यक्षतामा प्रदेश नं. २ का भोतिक पूर्वाधार विकास माननिय मन्त्री श्री जितेन्द्र सोनाल ज्यूले पुरानो गा.पा. भवन रहेको ठाउँमा नयाँ सामुदायिक भवनको उदघाटन गरियो ।