FAQs Complain Problems

मिति २०७६/०५/२९ गते गाउँपालिका कार्यालय भवनमा सम्पुर्ण कार्यपालिका सदस्य ज्यूहरु तथा कर्मचारीहरु सहितको सहभागितामा स्वास्थ्य बीमा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन भयो।