FAQs Complain Problems

मिति २०७६/१२/०४ गते गा.पा. उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू र प्र.प्र.अ. श्री ललन कुमार यादव ज्यूले जेष्ठ नागरिकहरु र अपाङ्गहरु लाई अनलाईन प्रणालिबाट पहिलो पल्ट जेष्ठ नागरिक तथा अपाङ्ग परिचय-पत्र कार्ड वितरण गरियो ।