FAQs Complain Problems

समाचार

मिति २०७६/१२/१४ गते शुक्रबार गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूको नेतुत्वमा अनुगमन टोलीले ६ वटै वडाहरुमा बिहान ६ बजे देखि बेलुका ५ बजे सम्म सञ्चालनमा रहेका हेल्प डेस्कहरु लाई अनुगमन सहित थाप सामग्रीहहरु अध्यक्ष स्वंयमले वितरण गर्नु भयो।