FAQs Complain Problems

समाचार

मिति २०७६/१२/१९ गते बुधवार रुपनी गाउँपालिकाका अध्यक्ष श्री हरेराम यादव ज्यूको अध्यक्षतामा बसेका अपर्झट कार्यपालिको बैठकले कोरोना भाइरस संक्रमण COVID-19 प्रभावित मजदुर, श्रमिक, गरीब तथा आर्थिक रुपमा विपन्न किसानलाई राहत वितरण गर्ने निर्णय गरियो ।