FAQs Complain Problems

रुपनी गा.पा. अन्तर्गतका वडा नं. १ मा पर्ने श्री कन्छु नरप्रताप मा.वि. नकटी रायपुर गा.पा. अध्यक्ष श्री हरेराम यादव र सोही वडाका वडा अध्यक्ष श्री पिताम्बर यादव ज्यूले दलित छात्र/छात्राहरु लाई छात्रवृत्ति बाँडिएको छ ।