FAQs Complain Problems

विद्यालयमा School Monitoring online Software स्थापना तथा अध्यावधिक गर्ने सम्बन्धी फगुन २ दिने अभिमुखिकरण तालिम र ४ वटै मा. वि. विद्यालयहरुलाई गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू तथा प्रमुख प्रशासकीय अधिकृत श्री ललन कुमार यादव ज्यूले Laptop वितरण गरियो ।