FAQs Complain Problems

समाचार

संघीय सरकारकाे नीति निर्देशन अनुसार अषाढ १० मा गाउँ सभा सम्पन गर्नु पर्ने भएको हुँदा यहि मिति २०७६/०३/१० गतेमा रुपनी गाउँपालिकाले चौथो गाउँ सभा सम्पन आर्थिक बर्ष २०७६/२०७७ बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरियो ।