!!!  रुपनी गाउँपालिकाको आधिकारीक वेबसाइटमा तपाईलाई स्वागत छ   !!!     “  सुन्दर, सुशासित र समृद्ध रुपनी साकार पार्न अग्रसर छु म पनि  ”

TDH/SDC को सहयोगमा, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजबिराजको आयोजनामा रुपनी गाउँपालिका-१, सदा बस्तीमा कम्बल र वेवी Kit बितरण गरेको छ।