FAQs Complain Problems

समाचार

आज मिति २०७६/७/४ गते रुपनी गा.पा. वडा नं.-५ अन्तर्गतका श्री जनता मा. वि. बसबिट्टीमा प्रदेश न. २ मुख्यमन्त्री ज्यूको कार्यक्रम "बेटी बचाऊ, बेटी पढाऊ "अभियान अन्तरगत कक्षा ८ का छात्राहरूलाई साईकल गा.पा. अध्यक्ष, उपाध्यक्ष ज्यूद्धारा वितरण गरियो।