FAQs Complain Problems

बैशाख ५ गते गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले, वडा समिति, सेना-प्रहरी, पत्रकार उस्थितिमा वडा नं.-१ अन्तर्गत social distance गरि १५ किलो चालम, २ किलो दाल, १ लिटर तेल र १ प्याकेट नुन सहित विपन्न किसान वा घर-परिवारलाई वितरण गरियो।