FAQs Complain Problems

खाँडो खोला

Read More

रुपनी देवी

Read More

प्रसिद्ध धार्मिक स्थलहरु: रुपनी देवी, दिनाभद्री बाबा तथा शनिदेव मन्दिर।

Read More

संक्षिप्त परिचय

            नेपालको सगरमाथा अञ्‍चल, सप्तरी जिल्लाको  उत्तर भू-भागमा  अबस्थित गाउँपालिका हो । रुपनी गाउँपालिका सप्तरी जिल्लाका साविक गा.वि.स. हरु रायपुर, कटैया, जमेनी मधेपुरा (७-९), बसबिट्टी र तेरहौता संयोजन भई ६ ओटा वडामा सिमितहुन पुगेको छ. हाल २ नं.

दस्तावेज: 

ब्यक्तिगत घटना दर्ता सम्बन्धि विस्तृत जानकारी कसरी प्राप्त गर्ने ?

ब्यक्तिको जीवनमा घटेका जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा वसाई-सराई जस्ता घटनाहरु सम्बन्धित स्थानीय पन्जिकाधिकारी कहाँ गई घटनाको सूचना उपलब्ध गराउने र प्रमाणपत्र लिने कार्यलाई ब्यक्तिगत घटना दर्ता भनिन्छ ।

नेपाली पुरुष र भारतीय माहिलाबीच भएको बिवाह दर्ता कसरी हुन्छ ?

नेपाली पुरुष र भारतीय महिलाबीच भएको विवाह प्रमूख जिल्ला अधिकारी वा कानूनले तोकेको अधिकारीद्वारा विवाह दर्ता ऐन, २०२८ बमोजिम विवाहको प्रमाण देखिने कागजातको आधारमा मात्र दर्ता गर्न सकिन्छ ।

जन प्रतिनिधि

अध्यक्ष
9852821034
swdineshydv@gmail.com
उपाध्यक्ष
9817734688
pslaugi@gmail.com

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
९८५२८२२१२३
yadavtarni403@gmail.com

सेवाहरु

सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • कोर्ट फी मिनाहा हुनु स्पष्ट काराण सहितको निवेदन,
  •  नागरिकता प्र.प.को प्रतिलिपी,
  •  अदालतमा मुद्दा परेको प्रमाण कागजहरु,
  •  आवश्यक स्थलगत सर्जमिन मुचुल्का ।
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ । 
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु.३००।–
आवश्यक कागजातहरुः-
  •  निवेदन,
  •  संरक्षक दिने र लिने व्यक्तिको ना.प्र.प.को प्रतिलिपी र जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी,
  •  आवश्यक अन्य कागजातहरु । 
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ । 
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- रु.३००।–
आवश्यक कागजातहरुः-
  • निवेदन,
  •  विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपी,
  •  स्थानिय तहमा दर्ता भएको नविकरण सहितको दर्ता प्रमाण पत्र,
  •  सरकारी एवं सामुदायिक विद्यालय बाहेक अन्यको हकमा चालु आ.व. सम्मको चुक्ता भएको मालपोत कर रसिद, घर जग्गा कर तिरेको रसिद ,
  •  बहालमा भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ,
  •  स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपी,
  •  निरिक्षण प्रतिवेदन पत्र ।     

  • निरिक्षण प्रतिवेदन पत्र, सरी जाने निकाय वा वडा कार्यालयको अनुमती पत्र ।
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ । 
सेवा प्रकारः- सिफारिस
सेवा समयः- १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धि वडा कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
  • कुन प्रकारको अपांगता हो सो सम्बन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस,
  • व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ ।    

Pages

जानकारी