FAQs Complain Problems

ग्यालरी

मिति
लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत " लैंङ्गिक हिंसा निबारणमा सरोकारवालाको भुमिका " बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन गरियो । 12/10/2018 - 19:44 , ,
गाउँपालिका भित्रका बिभिन्न ठाउँमा किसानहरुले धान काटने मेसीनबाट उत्साहका साथ धान काटाउदै गरेको दृष्य हेर्न सकिन्छ । 12/07/2018 - 15:21
१५ औं राष्ट्रिय स्वयं सेविका दिवसको उपल्क्षमा गाउँपालिका मत्हतका सबै महिला स्वास्थ्य स्वयंम सविकहरु, अन्य कर्मचाहरु साथै जनप्रतिनिधिहरुको सहभागीतामा रुपमा रुपनी बजारलाई प्ररिक्रमा गर्दै सम्पन गरियो । 12/05/2018 - 21:47 ,
१५ औं राष्ट्रिय स्वयं सेविका दिवस मनाउदै 12/05/2018 - 21:26 , , , ,
मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाका कार्यपालिका सदस्यहरु र प्राविधिक भ्रमण टोलीे रुपनी गाउँपालिकामा भेटघाट तथा अन्तरक्रिया गर्दै 11/30/2018 - 12:31 , , ,
मितिः २०७५/०८/१० गते, सोमवार, रुपानी गाउँपालिकाको सम्पुर्ण कर्मचारी र जनप्रतिनिधिहरुले लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दिप प्रज्वलन कार्याक्रम गरीएको हो 11/27/2018 - 11:37 ,
रुपनी गाउँपालिका भित्र रहेका धन खेती 11/22/2018 - 15:59
२०७५ भाद्र २४ र २५ गते आवधिक योजना तर्जुमा तथा प्रमाणिकरण कार्यशाला गोष्ठीमा 09/16/2018 - 09:04 , , , , , ,
२०७५।०५।३० गते शनिबारको दिन, रुपनी गाउँपालिकालाई पूर्ण विद्यार्थी भर्ना गाउँपालिका घोषणा 09/16/2018 - 09:01 , , , , , , , , ,
रुपनी गाउँपालिका अन्तर्गत रहेका रुपनी बजारको प्रवेश द्धार 08/27/2018 - 16:17

Pages