FAQs Complain Problems

अपांग सम्बन्धी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • निवेदन
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
  • कुन प्रकारको अपांगता हो सो सम्बन्धी मेडिकल सुपरिटेन्डेन्टको सिफारिस,
  • व्यक्ति स्वयं उपस्थित हुनु पर्नेछ ।    
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।