Home » गाउँपालिका राष्ट्रिय महासंघकाे दोस्रो मधेस प्रदेशकाे अधिवेशन बर्दिबासमा सम्पन्न भयाे। साे अधिवेशनबाट गा.पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू प्रदेश सदस्य पदमा निर्वाचित हुनु भएकोमा धेरै धेरै बधाई एंव सफल कार्यकालकाे शुभकामना।
गाउँपालिका राष्ट्रिय महासंघकाे दोस्रो मधेस प्रदेशकाे अधिवेशन बर्दिबासमा सम्पन्न भयाे। साे अधिवेशनबाट गा.पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू प्रदेश सदस्य पदमा निर्वाचित हुनु भएकोमा धेरै धेरै बधाई एंव सफल कार्यकालकाे शुभकामना।