FAQs Complain Problems

व्यवसाय बन्द सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क: 
रु. ३००।–
आवश्यक कागजातहरु: 
  • विस्तृत व्यहोरा सहितको निवेदन,
  • ना.प्र.प.को प्रतिलिपी,
  • चालु  आ.व. सम्म व्यवसाय नविकरण गरेको प्रमाण पत्रको सक्कलै प्रति ,
  • स्थलगत प्रतिवेदन,
  • विदेशीको हकमा राहदानी वा सम्बन्धित दुताबासले जारी गरेको निजका   परिचय खुल्ने कागजातहरु ।
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।