मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।
गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले यसै गाउँपालिकाको वर्डा नं. २ अन्तर्गतका आधारभुत विद्यालय हरीरबाको अनुगमन सहित आवश्यक निर्देशन दिनुभयो।
पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयार गोष्ठी सम्पन्न गरियो।
यस गाउँपालिकाको वडा नं. २ लौवापार फिल्डमा १५ बेडको अस्पताल भवनको शिलान्यास गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा सु-सम्पन्न गरियो।
रुपनी बजार देखि राजविराज सम्म नयाँ सडक निर्माण कार्यका साथै सो सडकमा नाला निर्माण कार्य भईरहेको हुँदा सो कार्यको अनुगमन गर्दै व्यवस्थित तरिकाले गुणस्तरीय नाला र सडक निमार्ण गर्न/ गराउन सम्बन्धित पक्षलाई गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले आग्रह।
यस गाउँपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको उपल्क्षमा यस गाउँपालिका अन्तर्गतका ६ वटै वडाका स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गर्नुभयो।
विवाह पन्चमीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण रुपनी गाउँपालिका बासीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
प्रशिक्षणका लागि नमुना मतदान मार्फत सबैमा जानकारी गराउँदै।
T-20 cricket Tournament सम्बन्धि सूचना।
डेँगी 'एडीस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्' प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। डेँगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः - एक्कासि ज्वरो आउने - टाउको, मांसपेशी तथा जोर्नी दुख्ने - थकान महसुस हुने
गा.पा. अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू, गाउँपालिका कार्यालयका सम्पुर्ण कर्मचारीहरु, ६ वटै वडाका वडा सचिव र ६ वटै स्वास्थ्य चौकीका स्वास्थ्य चौकी प्रमुखहरु सहितको मासिक वैठकमा महान चाड बडा दशैंको सु-अवसरमा शुभकामना आदान प्रदान गरी सो कार्यक्रम सम्पन्न गरियो।