मतदाता परिचयपत्र पाउने र ब्यक्तिगत घटना दर्ता दुई अलग अलग कानून अनुसार हुने हुँदा ब्यक्तिगत घटना दर्ता सम्बन्धित ब्यक्तिको स्थायी ठेगाना भएको स्थानको पन्जिकाधिकारीबाट हुनुपर्छ । मतदाता परिचयपत्र भएकै स्थानमा दर्ता गर्न चाहने हो भने पहिले सेवाग्राहीले बसाई-सराई गराउनु पर्छ ।
मिति २०८०/०१/२९ गते शुक्रवार यसै जिल्लाको विष्णुपुर गाउँपालिकाबाट सरुवा भई यस गाउँपालिका कार्यालयमा हाजिर हुनु भएका प्रमुख प्रशासकीय अधिकृत श्री रमेश प्रसाद यादव सरलाई हार्दिक वधाई एवं सफल कार्यकालको शुभकामना।
गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्धारा यस गाउँपालिका अन्तर्गतका किसानहरुलाई ५० % अनुदानमा १९ एउटा पावर टिलर मशीन वितरण गर्न लयाएको हुँदा सो मध्ये आज उपस्थित १० जना किसानहरुलाई पावर टिलर मशीन विवरण गरियो।
व्यक्तिगत घटना दर्ता सप्ताह २०८० साल बैशाख २ देखि ७ गते सम्म रहेको सूचना गराईन्छ।
व्यक्तिगत घटना दर्ता सप्ताह २०८० साल बैशाख १ देखि ७ गतेसम्म मनाईने सम्वन्धमा।
सामाजिक सुरक्षा सम्वन्धि चैत २३ र २४ गते वडा कार्यालयका कर्मचारी र बैंकका कार्मचारी सहितको सहभागीतामा २ दिने अभिमुखिकरण कार्यक्रम आजबाट गाउँपालिका हलमा प्रारम्भ गरिएको छ।
नवनिर्मित भवनमा न्यायिक समितिको कार्य गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले प्रराम्भ गराउनु भयो।
यसै गा.पा. को वडा नं. ६ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, ६ नं. वडा अध्यक्ष श्री बद्री नारायण सरदार ज्यू बाट गरियो।
यसै गा.पा. को वडा नं. ३ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, ३ नं. वडा अध्यक्ष श्री अमर मुखिया ज्यू बाट गरियो।
यसै गा.पा. को वडा नं. १ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, १ नं. वडा अध्यक्ष श्री लीला यादव ज्यू उपस्थितिमा गरियो।