FAQs Complain Problems

मिति २०७६/०३/१७ गते वडा नं.-५ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कृषि सिंचाई कुलो मर्मत साविक १-९ सम्म कार्याको उदघाटन वडा अध्यक्ष श्री जगदिश दास र रोजगार संयोजक श्री राजेश्वर प्रा. यादव ज्यूले गर्नुभयो।