FAQs Complain Problems

वडा नं. ४

वडा नं. ४ को संक्षिप्त परिचय

                  रुपनी गाउँपालिकाको दक्षिण भु-भागमा पर्ने वडा नं. ४ को जनसंख्या २५५४ रहेको छ। यस वडाको छेत्रफल ४.२४ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि श्री छेदी ईसर २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

  • स्थापना: २०७३/११/२७
  • समावेश गाविस: जमुनि मधेपुरा (७–९)
  • जनसंख्या: २५५४
  • क्षेत्रफल: ४.२४ ( वर्ग कि.मी.)
  • समावेश गाउँहरू: लक्ष्मिपुर, छपकी र भथैल टोल
  • भाषा: मैथली

<!—start of prevent copy paste by crawlist.net-->

<!—end of prevent copy paste by crawlist.net-->

Population: 
२५५४
Ward Contact Number: 
९८०४७०३०३६

वडा पदाधिकारी'

वडा अध्यक्ष

9804703036
isarchhedi@gmail.com

वडा सदस्य

९८२५७२७८०१

वडा सदस्य

९८१९७१८८३७

महिला वडा सदस्य

९८२४७३३१४२

दलित महिला सदय

९८०५९८३९८५