FAQs Complain Problems

युनिकोड नेपालीमा लेख्ने तरिका

युनिकोड नेपालीमा लेख्ने तरिका – Unicode Nepali
नेपाली युनिकोडमा कसरी लेख्ने – How to write in Nepali Unicode?
नेपाली युनीकोडको प्रकारः
नेपाली यूनिकोड लाई दुई प्रकार गरिएको छ । 

-Download  गर्न Click गर्नुहोला

यसमा प्रयोग हुने अक्षरहरुको श्रेणीक्रम Preeti font जस्तै हुन्छ । जस्तै “ब क मा न ज व प सि” आदि ।

  1. परम्परागतयूनिकोड(Traditional Unicode)
  2. रोमनाइजयूनिकोड (Romanized Unicode)

अंग्रेजी वर्णमालाको उच्चारणको आधारमा निर्धारित हुने जस्तै
s=स, sa=सा, si=सि, sI=सी, su=सु, sU=सू, se=से, sE=सै, so=सो, sw=सौ आदि

 

–सम्झन सजिलो

s  मा स, d मा द g मा ग,h मा ह, j मा ज अादि

फरक शबदहरु:

ट, इ, ई, ए, ऐ, उ, ऊ, ष, ऋ, ड, ढ, ङ, अ, आ आदि

यि अक्षर तल keyboard मा हेर्नुहोला

 

<!—start of prevent copy paste by crawlist.net-->

<!—end of prevent copy paste by crawlist.net-->