FAQs Complain Problems

वडा नं. १

रुपनी गाउँपालिका वडा नं. १ को नक्सा

 १ नं. वडाको संक्षिप्त परिचय

                  राजमार्ग सँगै जाेडिएको रुपनी गाउँपालिकाको उत्तर भु-भागमा पर्ने वडा नं. १ को जनसंख्या ६३०८ रहेको छ। यस वडाको छेत्रफल ७.२३ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि श्री पिताम्बर यादव २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो। हाल उहाँ निलम्बित भएकोले कार्बाहक वडा अध्यक्षको रुपमा श्री दिपेन्द्र पासमानले कार्य गर्दै आएको छ।

*  स्थापना: - २०७३/११/२७

*  समावेश गाविस: - नकटी रायपुर (६–९)

*  जनसंख्या: - ६३०८

*  क्षेत्रफल: -  ७.२३ ( वर्ग कि.मी.)

*  समावेश गाउँहरू: -  रुपनी बजार, बगहाखाल, नकटि-रायपुर टोल सहितका गाउँहरु समावेश गरिएको छन्।

*  भाषा: -  मैथली, नेपाली तथा हिन्दी आदि ।

*  विद्यालय: -  श्री कन्छु नरप्रताप मा.वि. नकटि रायपुर

*  स्वास्थ्य चौकी: -  रायपुर स्वास्थ्य चौकी


रुपनी गाउँपालिका वडा नं. १ तपाईलाई हार्दिक स्वागत छ। धन्यवाद

 

 

 

Population: 
६३०८
Ward Contact Number: 
९८०७७२४९२७

सूचना तथा प्रविधि तर्फ

सूचना प्रविधि तर्फ भएका काम-काजहरु संक्षिप्त विवरण

*  ३ वटा कम्प्युटर सिस्टम जडान गरिएका छन् ।

*  २ वटा कलर सहित जम्मा ३ प्रिन्टरहरु छन।

*  ५ वटा सि.सि.टि.भि. जडान गरिएका छन।

*  पावर ब्याकप सिस्टम जडान गरिएको छ।

*  ईनटरनेट सेवा सुचारु गरिएको छ।

*  एउटा फ्रि वाईफाइ जडान गरिएको छ।

*  सामाजिक सुरक्षा तथा व्यक्त्तिगत घटना दर्ता अनलाई हुँदै आएको छ।

*  सामाजिक सुरक्षा तथा बालपोषण भत्ता बैंकिङ्ग प्रणालिबाट २०७५/१२/१ गते देखि वितरण गर्दै आएको छ।

*  मालपोत तथा नगदि रसिद अनलाईन काटिदै आईर‍हेको छ।

*  १७२ किसिमका सिफारीहरु अनलाईन गर्दै आइरहेका छन्।

वडा पदाधिकारी'

वडा अध्यक्ष

९८०७७२४९२७

वडा सदस्य

९८०८७७५६९५

वडा सदस्य

९८०४८६४७३०

महिला वडा सदस्य

९८१६७९९४९९

दलित महिला सदय

९८०८२७३९२६