FAQs Complain Problems

समाचार

विद्यत मिटर जडान सिफारिस

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क: 
रु. १००।– दलित तथा कृषि मिटर सिफारिसको हकमा रु. ५० मात्र ।
आवश्यक कागजातहरु: 
  • निवेदन,
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपी,
  • जग्गा  धनी प्रमाण पत्र लालपूजको प्रतिलिपी, (धरौटी राखी जडान गर्नेलाई नचाहिने )
  • कृषि मिटर जडान सिफारिसको हकमा जग्गाको क्षेत्रफल तीन (३) कठ्ठा वा सो भन्दा बढी जग्गा भएको लालपूर्जाको प्रतिलिपी, साथै चालु आ.व. सम्म मालपोत कर चूक्ता भएको रसिद ।  
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन
  • दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।