FAQs Complain Problems

संरक्षक सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क: 
रु.३००।–
आवश्यक कागजातहरु: 
  •  निवेदन,
  •  संरक्षक दिने र लिने व्यक्तिको ना.प्र.प.को प्रतिलिपी र जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपी,
  •  आवश्यक अन्य कागजातहरु । 
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।