FAQs Complain Problems

समाचार

संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
१ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही दिन र त्यस पछिको समयमा आएमा भोली पल्ट साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
सम्बन्धि वडा कार्यालय
सेवा शुल्क: 
रु. ३००।–
आवश्यक कागजातहरु: 
  • विधान वा नियमावली,
  • निवेदन, ना.प्र.प.को प्रतिलिपी,
  • संस्था आफ्नो घरमा रहने भए जग्गा धनी प्रमाण पूर्जा र घर नक्सा पास प्र.प.को प्रतिलिपी,
  • चालु  आ.व. सम्म मालपोत कर अथवा एकिकृत सम्पत्ति कर तिरेको वा चुक्ता गरेको रसिद,
  • संस्था भाडामा वा बहालमा रहने भए सम्झौता पत्र र बहाल कर तिरेको रसिद ।  
  • उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ । आवश्यक परेमा स्थलगत सरजमिन मुचल्का तथा अन्य जाँचबुझको आधारमा गरिनेछ ।