FAQs Complain Problems

समाचार

३९ औं राष्ट्रि शिक्षा दिवसको उपल्क्षमा मिति २०७५/०५/२३ गते सबे उतकृष्ट विद्यार्थीहरुलाई, गा.पा. अध्यक्ष र, उपाध्यक्ष, १ नं. वडा अध्यक्ष ज्यूहरुले प्रमाण पत्र, पुरुषकार र झोला तथा टिफिन बक्स वितरण।

मिति २०७५/०५/२३ गते ३९ औं राष्ट्रि शिक्षा दिवस तथा ५२ अन्र्तराष्ट्रि साक्षारता दिवसको अवसमा, रुपनी गाउँपालिका १ नं. वडामा पर्ने श्री कन्छु नर प्रताप मा.वि. रायपुरमा १ देखी १२ कक्षा सम्मका प्रथम, दृतिय तथा तृतिय विद्यार्थीहरु, विभिन्न उत्तिरिकतm क्रियाकलापमा प्रथम, दृतिय एंवम तृतिय हने सबैलाई र कक्षा १ मा अध्यनरत विद्यार्थीहरुलाई झोला तथा टिफिन बक्स वितरण रुपनी गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, १ नं. वडा अध्यक्ष लगायतले प्रमाण पत्र तथा पुरुषकार वितरण गर्नुभयो ।

आर्थिक वर्ष: