FAQs Complain Problems

मिति २०७६/१०/२४ गते ५०% अनुदानमा कृषि तर्फ प्लाष्टिक चार्जर स्प्रेयर गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू बाट इक्छुक कृषक, कृषक समुह, कृषि सहकारी र कृषि फर्महरुलाई सो स्प्रेयर वितरण गरियो।