FAQs Complain Problems

रुपनी गाउँपालिका(पशुपंक्षि विकास शाखा)बाट गाई-भैँसी पालन गर्ने विभिन्न फार्महरु एंवम किसान महानुभावहरुलाई २० लि./ ५ लि. का साईजमा मिल्क क्यान गा.पा. उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू र प्र.प्र.अ. ललन कुमार यादव ज्यूले वितरण गर्नु भयो।