FAQs Complain Problems

ग्यालरी

मिति
मिति २०७६/०२/२४ गते रुपनी गाउँपालिका अध्यक्ष श्री हरेराम यादव ज्यूको अध्यक्षतामा प्रदेश नं. २ का भोतिक पूर्वाधार विकास माननिय मन्त्री श्री जितेन्द्र सोनाल ज्यूले पुरानो गा.पा. भवन रहेको ठाउँमा नयाँ सामुदायिक भवनको उदघाटन गरियो । 06/07/2019 - 17:39 , , ,
रुपनी गाउँपालिका अन्तर्गत पशुपंक्षी विकास शाखाबाट बाख्रा फार्म दर्ता गरी बाख्रा पालन गरेका किसानहरुलाई यहि मिति २०७६/०२/२२ गते प्रजन्न बोका गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूबाट वितरण कार्यक्रमको सम्पन गरियो एक झल्क । 06/06/2019 - 11:27 , ,
यहि मिति २०७६/०२/०७ गते, रुपनी गाउँपालिकाका वडा नं.-६ मा पर्ने सयपत्री महिला शहकारीको तालिम हलमा गरिब बिपन्न तथा दलित समुहका सुनौला हजार दिनका महिलालाई पोषण सम्बन्धि एकिकृत तालिम 05/21/2019 - 14:22 , ,
मिति २०७६/०२/०१ बुधबार प्रमुख प्रशासकिय अधिकृतको रुपमा हाल यस गाउँपालिकामा समायोजन भई श्री ललन यादव ज्यूलाई स्वागत गर्दै उहाँको अगामि कार्यकाल सफताको लागि शुभ-कामना दिदै । 05/15/2019 - 14:25 , , ,
बहुक्षेत्रिय पौषण कार्यक्रम अन्तर्गत सुनाेला हजार दिनका आमालाई वडा नं.-१ देखि वडा नं. ६ सम्म कुखुराको चल्लाहरु वितरण गरियो । 04/19/2019 - 10:53 , , ,
बेरोजगार व्यक्त्तिको दर्ता प्रकृया 04/16/2019 - 13:17
निर्वाह भत्ता पाउने अवस्था 04/16/2019 - 13:16
नयाँ बर्ष २०७६ सालको शुभ-कामना 04/11/2019 - 13:25 , ,
मिति २०७४/०९/१३ गते देखि २०७५/१२/२५ गते सम्म रुपनी गाउँपालिकाका एक सफल कार्यालय प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरिएकोले, प्रमुख प्रशासकीय अधिकृत श्री राम सुन्दर थापा ज्यूलाई गा.पा. अध्यक्ष एंवम उपाध्यक्ष ज्यूले सम्मान पत्र सहित मायाको चिन दिएर विधाई 04/08/2019 - 21:29 , ,
गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले गैहुँ काटने सिजनमा किसान महानु-भावहरुमा गैहुँ-धान काटने रिपर मेशिन वितरण गर्नु भयो। । 04/07/2019 - 20:29 , , ,

Pages