समाचार
सेवाहरु
 सेवा समयः-   १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही  दिन र त्यस पछिको समयमा आएमा भोली  पल्ट  साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
सेवा समयः-   १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही  दिन र त्यस पछिको समयमा आएमा भोली  पल्ट  साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								- निवेदन,
- अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पस्ट आधार,
- नेपाली नागरिक संग बिबाह गरी नेपाली नागरिकता लिन चाहेको अवस्थामा बिबाह दर्ताको प्र.प.को प्रतिलिपी,
- पतिको ना.प्र.प.को प्रतिलिपी,
- साविकको मुलुकको ना.प्र.प. परित्याग गरेको कागजात वा परित्याग गर्नलाई कारवाही चलाएको पुष्टी गर्ने कागजातहरु,
- साविकको देशको ना.प्र.प. प्राप्त नगरको अवस्थामा जन्म लाई पुष्टी गर्ने कागजातहरु, जस्तो शैक्षिक योग्यताको प्र.प. प्रतिलिपी, भारतीयहरुको सन्दर्भमा आधार कार्ड,
- नेपालमा १५ वर्ष देखि कुनै व्यवसाय वा काम गरी बसेको प्र.प.को प्रतिलिपी,
- पासपोर्ट साइजको हाल खिचिएको २ प्रति फोटो ।
 सेवा समयः-   १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही  दिन र त्यस पछिको समयमा आएमा भोली  पल्ट  साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
सेवा समयः-   १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही  दिन र त्यस पछिको समयमा आएमा भोली  पल्ट  साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								- निवेदन
- नागरिकता प्र.प.को प्रतिलिपी,
- हाले खिचिएको फोटो ।
 सेवा समयः-   ५ दिन भित्र अथवा अति जरुरी भएमा १ दिन मै पनि प्राप्त गर्न सकिने छ।
सेवा समयः-   ५ दिन भित्र अथवा अति जरुरी भएमा १ दिन मै पनि प्राप्त गर्न सकिने छ।		
								 जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत
जिम्मेवार अधिकारीः-  प्रमुख प्रशासकीय अधिकृत								१.पासपोर्ट साइजको हाल खिचिएको फोटो -२ प्रति
२.नागरिकता प्रमाणपत्रको फोटोकपी -१ प्रति, बँसाइ सरी आएको वा विवाह हुनु अगावैको नागरिकताको हकमा रुपनी गा.पा.को ठेगाना खुल्ने कागजातको प्रतिलिपि
३.श्रीमान्/श्रीमती खुल्ने प्रमाणपत्र -१ प्रति
४.निवेदन - १ प्रति
५. संरक्षक को नाम/फोन नं.
सम्पर्क व्यक्ति अथवा महिला तथा बालबालिका शाखा प्रमुखको मोबाईल नं. ९८६४०१७६९८
 सेवा समयः-   १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही  दिन र त्यस   पछिको समयमा आएमा भोली  पल्ट  साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
सेवा समयः-   १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही  दिन र त्यस   पछिको समयमा आएमा भोली  पल्ट  साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष								- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन,
- ना.प्र.प.को प्रतिलिपी,
- जग्गा धनी पूर्जाको प्रतिलिपी,
- मृतकबाट भए मृत्यू दर्ता प्र.प.को प्रतिलिपी,
- फाइल नक्साको प्रतिलिपी,
- आवश्यक परेको अवस्थामा मृतक संग हकवालाले काययम गरेको नाता प्रमाणित प्र.प.को प्रतिलिपी,
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद,
- स्थलगत सर्जमिन मुचुल्का र कानुनी जटिलता देखिएमा कानुनी राय प्रतिवेदन,
- पासपोर्ट साइजको २ प्रति फोटो ।
 सेवा समयः-   १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही  दिन र त्यस पछिको समयमा आएमा भोली  पल्ट  साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।
सेवा समयः-   १ बजेको समय भित्र आइ रीट पुगेको अवस्था भए सोही  दिन र त्यस पछिको समयमा आएमा भोली  पल्ट  साथै रीट नपुगेको अवस्थामा अझ समय लाग्नेछ ।		
								 जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष
जिम्मेवार अधिकारीः-  वडा अध्यक्ष 								- निवेदन,
- जन्म दर्ता प्र.प. को प्रतिलिपी,
- शैक्षिक प्र.प. हरुको प्रतिलिपी,
- बाबु आमाको नागरिकता प्र.प.को प्रतिलिपी,
- बिबाहित भएको अवस्थामा बिबाह दर्ता प्र.प.को प्रतिलिपी, बाबको नाागरिकता प्र.प.को प्रतिलिपी, पतिको ना.प्र.प.को प्रतिलिपी,
- व्यक्तिगत घट्ना दर्ता लागू हुन भन्दा पहिलाको जन्म तथा बिबाह भएको अवस्थामा जन्म तथा बिबाह प्रमाणित सिफारिस,
- पासपोर्ट साइजको २ प्रति फोटो ।
Pages
- « first
- ‹ previous
- 1
- 2
- 3
- 4
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                         
                 
                


 
                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    