FAQs Complain Problems

ग्यालरी

मिति
२०७५/१०/२९ गते मंगलवार श्री लुखिया लखिचन्द सखिचन्द ज.मा. विद्यालय तेरहौतामा गाउँपालिका स्तरीय अध्यक्ष रनिङ्ग शील्ड प्रतियोगिता-२०७५ कार्यक्रममा 02/12/2019 - 21:57 ,
अध्यक्ष रनिङ्ग शील्ड प्रतियोगिता-२०७५ माध्यमिक स्तरीय एथ्लेटिक्स (१५००/100/200 मिटर छात्र र छात्रा रनिङ्गि दौड, ४०० मिटर रिले छात्र र छात्रा दौड, छात्र र छात्रा हाई जम्प र लङग जम्प...) 02/12/2019 - 21:55 ,
महिला समूह समितिका सदस्यहरुलाई ७ दिने आधारभुत तालिम मिति-२०७५/१०/२९ गते देखि २०७५/११/०६ गते सम्म 02/12/2019 - 20:22 , ,
विद्यार्थीहरुले गुरु वर्ग सँगै उत्साह साथ आफ्नो बल, बुद्धि, विद्या, सुख, शान्ति, समृद्धी एंवम उत्तरोतर प्रगतिका कामना गर्दै माँ सरस्वतीको पूजा अर्चाना गर्दै 02/10/2019 - 20:20 ,
रुपनी गाउँपालिका अन्तर्गतका तोरी खेतीको दृष्य 01/27/2019 - 20:17
रुपनी गाउँपालिका अन्तर्गत रहेका गैहुँ खेतीको दृष्य 01/27/2019 - 20:16
रुपनी गाउँपालिकाको आयोजनामा मिति २०७५/१०/११ गते देखि १३ सम्म ३ दिने उन्नत च्याउँ खेती प्रविधि सम्बन्धी ३ दिने तालिम

रुपनी गाउँपालिकाको आयोजनामा मिति २०७५/१०/११ गते देखि १३ सम्म ३ दिने उन्नत च्याउँ खेती प्रविधि सम्बन्धी ३ दिने तालिम प्रत्येक वडाका कृषक सहभागीहरुलाई कृषि ज्ञान केन्द्र, राजबिराज वालि संरक्षण अधिकृत सन्तोष यादवको प्रशिक्षणमा १ नं. वाड कार्यालयको तालिम हलमा   भईरहेको कृषि शाखा संयोजक माला विश्वर्कमाले जानकारी दिए।

01/25/2019 - 14:57 , , , , ,
मालपोत, नगदी र जिन्सी अनलाईन सफ्टवेयर सम्बन्धी ५ दिने सिप तथा क्षमता अभिबृद्धि तालिम २०७५–माघ –०३ देखि ०७ सम्म 01/17/2019 - 19:42 , , ,
TDH/SDC को सहयोगमा, सप्तरी सामुदायिक विकास केन्द्र नेपाल राजबिराजको आयोजनामा रुपनी गाउँपालिका-१, सदा बस्तीमा कम्बल र वेवी Kit बितरण गरेको छ। 01/11/2019 - 16:00 , , , , , , ,
Happ New 2019 12/31/2018 - 20:21

Pages