FAQs Complain Problems

आज मिति २०७८/०१/१० गते शुक्रवार यसै गा.पा. का ६ वटै वडा अन्तर्गतका जम्मा ५६ जना किसान महानुभावहरुलाई ५०% अनुदानमा गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू, उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू स्वंयमको उपस्थितिमा च्याफ कटर मेसिन वितरण गरियो।