समाचार
कृषि शाखा
संक्षिप्त परिचय
कृषि शाखाको स्थापना बि.स. २०४९/५० साल देखि नै कृषि सम्र्पक केन्द्रको रुपमा रायपुर गा.बि.स. को रुपनी बजारमा अवस्थित रहेको थियो । हाल बि.स. २०७४/०७५ देखि कृषि शाखाको रुपमा रुपनी गा.पा. अन्र्तगत रहेको छ।
कृषि शाखा भनेको किसानहरुलाई खेतबारीमा आई पर्ने विभिन्न किसिमका रोग र किराको निराकरण तथा प्राविधिक सरसहला, उन्नत किसिमको वीउ विजन र रसायनिक विषादीहरुको उचित प्रयोग समबिन्ध जानकारी दिने शाखालाई कृषि शाखा भनिन्छ ।
कर्मचारीको विवरण
- दरवन्दी अनुसारको कर्मचारी ट्: - १ जना
- करार अनुसारको कर्मचारी : -१ जना
कृषि शाखामा आबद्ध कृषक समूहहरु तथा सहकारी –
| वडा नम्बर | कृषक समूह | कृषि सहकारी |
|---|---|---|
| १ | १७ | ५ |
| २ | १२ | – |
| ३ | ७ | – |
| ४ | ३ | – |
| ५ | २ | – |
| ६ | ५ | – |
कृषि शाखा बाट दिने सेवाहरु –
- साना सिचाई
- प्राविधिक सरसल्लाह
- उन्नत खेती प्रविधि सम्बन्धि तालिम
- फलफूलको बिरुवा वितरण
- तरकारी तथा खाद्यान्य वीउ विजन ५०% अनुदाममा वितरण
- विषदी वितरण
- ५०% अनुदानमा एस्प्रेयर वितरण
- अन्य कार्यक्रमहरु