FAQs Complain Problems

वडा नं. ३

 वडा नं. ३ को संक्षिप्त परिचय

                  राजमार्ग सँगै जाेडिएको रुपनी गाउँपालिकाको उत्तर भु-भागमा पर्ने वडा नं. ३ को जनसंख्या ६३७८ रहेको छ। यस वडाको छेत्रफल ६.२३ वर्ग कि.मी. रहेको छ। यस वडाका जनप्रतिनिधि श्री अमर मुखिया २०७४ को स्थानीय निर्वाचनबाट वडा अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो।

  • स्थापना: २०७३/११/२७
  • समावेश गाविस: कटैया (१–९)
  • जनसंख्या: ६३७८
  • क्षेत्रफल: ६.२३ ( वर्ग कि.मी.)
  • समावेश गाउँहरू: कटैया, हर्दिया र मकरी टोल
  • भाषा: मैथली, हिन्दी

Population: 
६३७८
Ward Contact Number: 
९८१४७१३७२५

वडा पदाधिकारी'

वडा अध्यक्ष

९८१४७१३७२५

वडा सदस्य

९८१७३७४०६४

वडा सदस्य

९८००९४२३४४

महिला वडा सदस्य

९८०७०५२०३९

महिला वडा सदस्य

९८१५७६५०८०