FAQs Complain Problems

ग्यालरी

मिति
रुपनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय,रुपनी आ.व. २०८२/०८३को हिउँदे अधिवेशन (८ औं गाउँ सभा) 05/27/2026 - 10:55 , , , , , , ,
सुरक्षित आप्रवासन(सामी) अभिमुखीकरण कार्यक्रम 05/27/2026 - 10:22 , , ,
खिर खाने दिनको शुभकामना | 07/31/2025 - 13:34
मिति २०८२/०३/०९ रुपनी गाउँपालिका,रुपनी,सप्तरी मा गाउँसभा ७ औं अधिवेशन 06/23/2025 - 21:42 , , , , , , ,
जनप्रतिनीधी र कर्मचारीहरुलाई अपाङ्गता सम्बन्धी एक दिने अभिमुखीकारण कार्यक्रम | 04/05/2025 - 09:21 , , , , ,
हरितालिका तीज तथा चौरचन(चौठी चन) पर्वको पावन अवसरमा सबैमा हार्दिक मंगलमय शुभकामना। 09/06/2024 - 17:31
रुपनी गाउँपालिका वडा न.१ रुपनी बजारको विभिन्न गल्लीहरुमा बाटो ढलान निर्माणकार्यको शिल्यानास गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा गरियो।

रुपनी गाउँपालिका वडा न.१ रुपनी बजारको विभिन्न गल्लीहरुमा  बाटो ढलान निर्माणकार्यको शिल्यानास गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू , उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, वडा १ को वडा अध्यक्ष श्री लिला यादव ज्यू, प्रमुख प्रशासकीय अधिकृत तारिणी प्रसाद यादव ज्यू, भू.पू. वडा अध्यक्ष श्री पिताम्बर यादव ज्यू, १ नं. वडाका सम्पृर्ण वडा सदस्यहरू ज्यूहरु लगायत सम्पूर्ण रुपनी बजारबासीहरुको उपस्थितिमा सामुहिक रुपमा नै शिलान्यास गरियो।

06/14/2024 - 16:29 , , , , , , , , , , , , , , ,
रुपनी गाउँपालिका द्वारा आयोजना गरिएको व्यवसाय सचेतता तथा व्यवसाय शुरु (TOPE, TOSE)र लैंगिक तथा सामाजिक समावेशीकरण तालिम गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूद्वारा उद्घाटन गरी आफ्नो मन्तव्य सहित सो तालिमको उदेश्य र कार्यान्वयनमा जोड दिनुभयो। 05/06/2024 - 11:20 , , , ,
रुपनी गाउँपालिका, ४ नं. वडा अन्तर्गत छपकि गाउँ अन्तर्गत विनाय कर्ण घरको तिरको वाटो ८ मिटर हुने गरी बाटो फराकिलो गर्ने कार्यमा गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा गरियो। 05/06/2024 - 11:06 , , ,
रुपनी गाउँपालिका, ४ नं. वडा अन्तर्गत आ.वि. छपकि भथौलको सौचालय निर्माण कार्यको अनुगमन गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा गरियो। 05/06/2024 - 10:54 , ,

Pages

//