FAQs Complain Problems

ग्यालरी

मिति
स्थानीय सरकार(रुपनी गाउँपालिका) को आ.व. २०७९।०८० वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरियो। 06/23/2022 - 22:01 , , , , ,
MNH Roadmap कार्यक्रम 06/22/2022 - 16:34 , , , , , , ,
लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गुडिया बनाउने तालिमको समापन कार्यक्रममा गा.पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू द्धारा सहभागीहरुलाई सम्मान पत्र दिएर उँहाहरुलाई सम्मान गर्नुभयो। 06/20/2022 - 21:52 , , , , , ,
स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा गोष्ठी आ.व. २०७७।०७८ 06/19/2022 - 20:36 , , ,
गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्धारा रुपनी बजार सरसफाई कार्यक्रम प्रारम्भ गरियो। 06/18/2022 - 21:53 , , , , ,
यसै गा.पा. को वडा नं ४ अन्तर्गत विद्यालयको चारकोठे भवनको शिलन्यास गाउँपालिका अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी ज्यू लगायत राजनीतिकर्मी ज्यूहरुको उस्थितिमा गरियो 06/17/2022 - 22:16 , , , , ,
उद्यमीहरुको स्तरोन्नतीको लागि ५ दिने बेमौसमी तरकारी खेती सम्बन्धी सिप विकास तालिम सञ्चालन गरिएको छ। 06/17/2022 - 17:09 , , ,
यस गा.पा. अन्तर्गतका वाल विकास शिक्षिकाहरु द्वारा अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यूलाई विभिन्न मागहरु सहित ज्ञापनपत्र बुझाएका छन्। 06/16/2022 - 21:52 , , ,
वडा नं ६ तेरहौता मा.वि विद्यालयका विद्यार्थीहरुलाई ड्रेस गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू लगायत वडा अध्यक्ष ज्यूहरुको उपस्थितिमा वितरण गरियो 06/16/2022 - 15:14 , , , , , , , , , , , , , ,
यसै गा.पा. वडा नं ५ अन्तर्गत सडकहरुको अनुगमन तथा निरीक्षण गर्दै अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू । 06/16/2022 - 14:46 , , ,

Pages