दर्ता शिविर अभियान |
|
06/28/2021 - 22:08 |
, , , , , , , , , , , , , , , , |
सातौं गाउँसभा आ.व. २०७८।०७९ को बार्षिक बजेट तथा कार्यक्रम सर्व सहमतले सम्पन्न भयो। |
|
06/24/2021 - 19:30 |
, , , , , , , , , , , , , , , , , , , |
आर्थिक वर्ष २०७८।०७९ को बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरियो। |
|
06/23/2021 - 18:03 |
, , , , , , , , |
गाउँपालिका उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यूले कोरोना संक्रमितहरुको घर-घरमा औषधी, पौष्टिक आहार सहित स्वास्थ्य सामाग्री पुगेर वितरण गर्नुभयो। |
|
05/22/2021 - 22:04 |
, , , , |
कुरिति, कुप्रथा, लैङ्गिक हिंसा, मानव बेच-बिखन तथा ओसार-पसार विरुद्ध सचेतना मूलक १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरियो। |
|
04/27/2021 - 21:05 |
, , , , , , , , , , , |
महिला उद्यमी संजाल स्थापनाको लागि सहजीकरण कार्यक्रम सम्पन्न गरियो। |
|
04/23/2021 - 14:52 |
, , , , , , |
आज मिति २०७८/०१/१० गते शुक्रवार यसै गा.पा. का ६ वटै वडा अन्तर्गतका जम्मा ५६ जना किसान महानुभावहरुलाई ५०% अनुदानमा गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू, उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू स्वंयमको उपस्थितिमा च्याफ कटर मेसिन वितरण गरियो। |
|
04/23/2021 - 14:12 |
, , , , , , , , , , , , , |
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना तथा अनलाईन (VERSP-MIS) तालिम २०७८ सम्बन्धि अभिमुखिकरण तालिम |
|
04/23/2021 - 13:07 |
, , , , , , , , , , , , , , |
गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण सम्बन्धि १ दिने पालिका स्तरी अभिमुखिकरण गोष्ठी |
|
04/19/2021 - 13:36 |
, , , , , , , , , , , , , |
लेप्रोसी पोष्ट एक्पोजर प्रोफाइल्याक्सीस कार्यक्रम-पालिका स्तरी अभिमुखिकरण गोष्ठी |
|
04/11/2021 - 11:11 |
, , , |