FAQs Complain Problems

समाचार

ग्यालरी

मिति
१११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एकल महिलालाई सम्मान, खेल,वक्तृत्वकला प्रतियोगिता, लगायत विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाईएका छन। 03/08/2021 - 16:43 , , , , , , , , , , , , , , , , , , , ,
स्वास्थ्यकर्मीहरुको लागि कम्प्युटर सिप तथा क्षमता अभिबृद्धि सम्बन्धी ५ दिने तालिम सम्पन भयो। 02/12/2021 - 20:49 , , , , , , , , , , ,
आ.ब. २०७७/०७८ अन्तर्गत गाई/भैँसी पालन सम्बन्धी ३ दिने तालिम सम्पन्न भयो। 01/22/2021 - 10:35 , , , , , , , , , , ,
मिति २०७७/८/२६ गते शुक्रवार च्याम्पियन्स क्लव द्वारा आयोजित प्रथम अध्यक्ष कप T-20 Cricket Tournament 2077 को Final खेलमा १ नं. वडाले विजय भई प्रथम अध्यक्ष कप शिल्ड आफ्नो पक्षमा पर्न सफल भयो। 12/11/2020 - 22:29 , , , , , , , , , , ,
१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको उपलक्ष्यमा, गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले ६ वटै स्वास्थ्य चौकीका ईन्चार्जहरु र ६ वटै वडाका सबै महिला स्वयंसेवीकाहरुलाई कमल वितरण गरी सम्मानित गरियो। 12/05/2020 - 21:04 , , , , , , , , , , , , , , , , , , , ,
२९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा अपाङ्ग व्यक्त्तिहरुलाई गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूको उहाँहरुलाई कमल ओढाएर सम्मान गरि यो दिवस सम्पन गरियो। 12/03/2020 - 15:41 , , , , , , , , , , , , , , , ,
पालिका स्तरीय परियोजना समापन बैठक २०७७ 11/24/2020 - 14:02 , , , , , ,
श्री कृष्ण जन्माष्टमी २०७७ को हार्दिक शुभकामना। 08/11/2020 - 19:31 ,
रुपनी गाउँपालिका द्धारा पालिका स्तरीय उत्कृष्ट वि.व्य.स., प्र.अ., शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम-२०७७ 07/14/2020 - 19:15 , , , , , , , , , , , , , , ,
रुपनी गाउँपालिका(पशुपंक्षी विकाश शाखा) को आ.ब. २०७६/०७७ को लागी बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो १००० दिन का महिला लाई प्रत्येक वडाबाट २५ जनाका दरले छनौट गरी जम्मा १५० जना महिलाहरु कुखुरा ४५० पिस वितरण कार्यक्रम सम्पन गरियो। 07/09/2020 - 14:32 , , , ,

Pages

//