FAQs Complain Problems

१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको उपलक्ष्यमा, गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले ६ वटै स्वास्थ्य चौकीका ईन्चार्जहरु र ६ वटै वडाका सबै महिला स्वयंसेवीकाहरुलाई कमल वितरण गरी सम्मानित गरियो।