FAQs Complain Problems

ग्यालरी

मिति
१७ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीका दिवसको उपलक्ष्यमा, गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूले ६ वटै स्वास्थ्य चौकीका ईन्चार्जहरु र ६ वटै वडाका सबै महिला स्वयंसेवीकाहरुलाई कमल वितरण गरी सम्मानित गरियो। 12/05/2020 - 21:04 , , , , , , , , , , , , , , , , , , , ,
२९ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको उपलक्ष्यमा अपाङ्ग व्यक्त्तिहरुलाई गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यूको उहाँहरुलाई कमल ओढाएर सम्मान गरि यो दिवस सम्पन गरियो। 12/03/2020 - 15:41 , , , , , , , , , , , , , , , ,
पालिका स्तरीय परियोजना समापन बैठक २०७७ 11/24/2020 - 14:02 , , , , , ,
श्री कृष्ण जन्माष्टमी २०७७ को हार्दिक शुभकामना। 08/11/2020 - 19:31 ,
रुपनी गाउँपालिका द्धारा पालिका स्तरीय उत्कृष्ट वि.व्य.स., प्र.अ., शिक्षक र विद्यार्थी सम्मान कार्यक्रम-२०७७ 07/14/2020 - 19:15 , , , , , , , , , , , , , , ,
रुपनी गाउँपालिका(पशुपंक्षी विकाश शाखा) को आ.ब. २०७६/०७७ को लागी बहुक्षेत्रिय पोषण कार्यक्रम अन्तर्गत सुनौलो १००० दिन का महिला लाई प्रत्येक वडाबाट २५ जनाका दरले छनौट गरी जम्मा १५० जना महिलाहरु कुखुरा ४५० पिस वितरण कार्यक्रम सम्पन गरियो। 07/09/2020 - 14:32 , , , ,
रोटा खोप सम्बन्धि खोपलगाउने स्वास्थ्य कर्मिलाई १ दिने अभिमुखिकरण तालिम 07/08/2020 - 22:37 , , , , ,
रुपनी गाउँपालिका(कृषि शाखा)बाट खेति-पाति गर्ने विभिन्न वडाका ६ जना किसान(कृषक) महानुभावहरुलाई ५०% अनुदानमा पाउर टिलर (हलो जोत्ने ट्रक्टर) वितरण गरियो। 07/08/2020 - 22:34 , , , ,
रुपनी गाउँपालिका(पशुपंक्षि विकास शाखा)बाट गाई-भैँसी पालन गर्ने विभिन्न फार्महरु एंवम किसान महानुभावहरुलाई २० लि./ ५ लि. का साईजमा मिल्क क्यान गा.पा. उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यू र प्र.प्र.अ. ललन कुमार यादव ज्यूले वितरण गर्नु भयो। 07/02/2020 - 11:37 , , , , , , ,
यसै गा.पा. काे आयोजनामा राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रममा उत्कृष्ट अभिभावक सम्मान कार्यक्रम २०७७ अन्तर्गत, गा.पा. अध्यक्ष श्री हरेराम यादव ज्यू र उपाध्यक्ष श्री बेचनी कुमारी सरदार ज्यूले उहाँहरूलाई सम्मान पत्र सहित दाेसला ओढाएर सम्मानित गरि साे कार्यक 06/30/2020 - 16:33 , , , , , , ,

Pages