Skip to main content
FAQs
Complain
Problems
Search form
Search
X
031-450035
Official: info@rupanimun.gov.np and IT-Section:-ito@rupanimun.gov.np
रुपनी गाउँपालिका
रुपनी, सप्तरी, मधेश प्रदेश, नेपाल
“ सुन्दर, सुशासित र समृद्ध रुपनी साकार पार्न अग्रसर छु म पनि ”
Search form
Search
गृहपृष्ठ
परिचय
संगठनात्मक स्वरुप
गा.पा. कार्मचारीहरु
जनप्रतिनिधिहरु
पूर्व कर्मचारी
श्रोत नक्सा
वडाहरु
वडा नं. १
वडा नं. २
वडा नं. ३
वडा नं. ४
वडा नं. ५
वडा नं. ६
कार्यक्रम तथा परियोजना
बजेट तथा कार्यक्रम
योजना तथा परियोजना
आय व्यय विवरण
विधुतीय शुसासन सेवा
सामाजिक सुरक्षा
घटना दर्ता
नागरिक वडापत्र
नमुना फारमहरु
प्रतिवेदन
मासिक प्रगति प्रतिवेदन
चौमासिक प्रगति प्रतिवेदन
वार्षिक प्रगति प्रतिवेदन
लेखा परीक्षण प्रतिवेदन
अनुगमन प्रतिवेदन
सार्वजनिक सुनुवाई
सार्वजनिक परीक्षण
सामाजिक परिक्षण
प्रकाशन
सूचना तथा जानकारी
सूचना तथा समाचार
सार्वजनिक खरिद/बोलपत्र सूचना
ऐन कानुन निर्देशिका
कर तथा शुल्कहरु
गाउँ कार्यपालिका स्तरीय निर्णयहरु
युनिकोड नेपालीमा लेख्ने तरिका
बिषयगत शाखा
स्वास्थ्य शाखा
शिक्षा शाखा
सूचना तथा संचार प्रविधि शाखा
कृषि शाखा
पशुपंक्षी विकास शाखा
सरसफाई तथा बिपद् व्यवस्थापन शाखा
महिला बालबालिका तथा समाज कल्याण शाखा
ASWA-II अन्तर्गतका कार्याक्रमहरु
ग्यालरी
गुनासो
समाचार
विज्ञापन सम्बन्धमा |
श्री बुधेश्वरी आ वि हरीरावाको शिक्षक आवश्यक्ता सम्बन्धी सुचना
श्री बुधेश्वरी आ वि हरीरावा को रिक्त शिक्षकको सुचना
श्री राष्ट्रिपति महिला उत्थान जिविकोपार्जन सुधार कार्यक्रमको कार्यक्रम कार्यान्वयन तथा छनौट सम्बन्धी सूचना |
मिति २०८२/०२/१५ गते भित्र कार्यआदेश लिई कार्य संचालन सम्बन्धमा |
अगामी आ.व. २०८२/०८३ को नीति ,कार्यक्रम तथा बजेटका लागि राय सुझाब उपलब्ध गराउने सम्बन्धि सार्वजनिक सूचना |
५०% अनुदानमा धानको विउ माग संकलन सम्बन्धमा |
पोषण झोला खरिद गर्न लागत अनुमान पेश गर्ने सम्बन्धमा |
सुचना |
राष्ट्रपति महिला उत्थान जीविकोपार्जन सुधार कार्यक्रमको प्रस्तावना पेश गर्ने सम्बन्धी पुनः सूचना गरिएको |
You are here
Home
» ग्यालरी
ग्यालरी
मिति
वडा नं ६ तेरहौता मा.वि विद्यालयका विद्यार्थीहरुलाई ड्रेस गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू लगायत वडा अध्यक्ष ज्यूहरुको उपस्थितिमा वितरण गरियो
06/16/2022 - 15:14
,
,
,
,
,
,
,
,
,
,
,
,
,
,
यसै गा.पा. वडा नं ५ अन्तर्गत सडकहरुको अनुगमन तथा निरीक्षण गर्दै अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू ।
06/16/2022 - 14:46
,
,
,
यसै गा.पा. को वडा नं ४ मा केहि महिना अगाडि तयार गरीएको पुलको पर्खाल भासिएको हुँदा, स्थलमा अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र प्राविधिक सरहरु समेतको टोली अनुगमन तथा निरीक्षण गर्नुका साथै उपभोक्ता समितिलाई अविलम्व सो कार्य गर्न निर्देशन दिनुभयो।
06/14/2022 - 14:17
,
,
यसै गा.पा. को वडा नं २ लौवापारमा बन्दै गरेको सड्क ढलान स्थलमा अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र प्राविधिक सरहरु समेतको टोली अनुगमन तथा निरीक्षण गर्नुका साथै उपभोक्ता समितिलाई सो कार्य समयमा नै सम्पन्न गर्न सल्लाह सुझाव सहित निर्देशन दिनुभयो।
06/14/2022 - 14:17
,
,
,
,
,
श्री कन्छु नरप्रताप मा.वि. नकटी रायपुर (रुपनी गाउँपालिका-१) द्धारा यसै गा.पा. को नव निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरियो।
06/07/2022 - 19:01
,
,
,
,
,
,
यस गाउँपालिकाको १ नं. वडा अन्तर्गत रुपनी बजार देखि अलिक पूर्व र राजमार्ग देखि लगभग ५०० मि. उत्तर तर्फ रहेको रुपनी देवी (माता) थान मन्दिरको शिलान्यास नव निर्वाचित अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले गर्नुभयो।
06/02/2022 - 10:44
,
,
,
,
,
ॐ शान्ति रुपनी द्वारा एक कार्यक्रम बिच नव निर्वाचित अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू तथा अन्य जनप्रतिनिधिहरुलाई गरिएको स्वागत तथा सम्मान कार्यक्रम।
06/02/2022 - 10:25
,
,
यस रुपनी गाउँपालिकाको नव निर्वाचित अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यूले पदभार ग्रहण गरी आजैबाट औपचारिक रुपले जिम्मेवारी सम्हाल्नु भयो।
05/27/2022 - 22:07
,
,
,
,
,
,
,
,
यस रुपनी गाउँपालिकाको अध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएको अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुनु भएकी उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यूलाई धेरै धेरै बधाई एवं सफल कार्यकालको हार्दिक मंगलमय शुभकामना
05/23/2022 - 10:25
,
,
,
सामाजिक सुरक्षा तथा पंजीकरण इकाई द्वारा आज सञ्चालन भएको अन्तर विद्यालय निबन्ध प्रतियोगिता।।।
04/10/2022 - 21:07
,
,
,
,
,
,
Pages
« first
‹ previous
…
4
5
6
7
8
9
10
11
12
…
next ›
last »