FAQs Complain Problems

समाचार

यसै गा.पा. को वडा नं २ लौवापारमा बन्दै गरेको सड्क ढलान स्थलमा अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र प्राविधिक सरहरु समेतको टोली अनुगमन तथा निरीक्षण गर्नुका साथै उपभोक्ता समितिलाई सो कार्य समयमा नै सम्पन्न गर्न सल्लाह सुझाव सहित निर्देशन दिनुभयो।