FAQs Complain Problems

समाचार

यसै गा.पा. को वडा नं ४ मा केहि महिना अगाडि तयार गरीएको पुलको पर्खाल भासिएको हुँदा, स्थलमा अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र प्राविधिक सरहरु समेतको टोली अनुगमन तथा निरीक्षण गर्नुका साथै उपभोक्ता समितिलाई अविलम्व सो कार्य गर्न निर्देशन दिनुभयो।