समाचार
ग्यालरी
| मिति | |||
|---|---|---|---|
| यस गाउँपालिकाको वडा नं. २ लौवापार फिल्डमा १५ बेडको अस्पताल भवनको शिलान्यास गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा सु-सम्पन्न गरियो। |
यस गाउँपालिकाको वडा नं. २ लौवापार फिल्डमा १५ बेडको अस्पताल गा.पा. अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, ६ वटै वडाका वडा अध्यक्ष, वडा सदस्यहरु, कर्मचारी, प्राविधिक, ठेकेदार प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी, राजनैतिक-कर्मि, बुद्धिजीवी, भद्र-भलादमी सहितको उपस्थितिमा सो अस्पताल भवनको शिलान्यास गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू द्वारा सु-सम्पन्न गरियो। |
12/09/2022 - 16:31 |
|
| रुपनी बजार देखि राजविराज सम्म नयाँ सडक निर्माण कार्यका साथै सो सडकमा नाला निर्माण कार्य भईरहेको हुँदा सो कार्यको अनुगमन गर्दै व्यवस्थित तरिकाले गुणस्तरीय नाला र सडक निमार्ण गर्न/ गराउन सम्बन्धित पक्षलाई गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले आग्रह। |
रुपनी बजार देखि राजविराज सम्म नयाँ सडक निर्माण कार्यका साथै सो सडकमा नाला निर्माण कार्य भईरहेको हुँदा सो कार्यको अनुगमन गर्दै व्यवस्थित तरिकाले गुणस्तरीय नाला र सडक निमार्ण गर्न/ गराउन सम्बन्धित पक्षलाई गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले आग्रह गर्दै कहिँ कतै अपठ्यारो भए २४ औँ घण्टा गाउँपालिका सहयोग गर्न तत्पर रहेको भन्नु भयो। |
12/09/2022 - 10:06 |
|
| यस गाउँपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको उपल्क्षमा यस गाउँपालिका अन्तर्गतका ६ वटै वडाका स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गर्नुभयो। |
“महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाको प्रतिवद्धता स्वास्थ्य प्रबर्धनमा हाम्रो एक्येवद्धता” नारा सहित यस गाउँपालिकाले १९ औं महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविका दिवसको उपल्क्षमा यस गाउँपालिका अन्तर्गतका ६ वटै वडाका स्वास्थ्य स्वयम् सेविकाहरुले गर्दै आएको कामकाज सँग सम्बन्धित विषय बस्तुहरुलाई समावेश गरी ६ वटै वडाका ३९ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरु बिच हाजिरी जवाफ प्रतियोगिता गराई प्रथम स्थान हासिल गर्ने बसविट्टि स्वास्थ्य चौकी मातहतका स्वयम् सेविकाहरुलाई प्रथम पुरस्कार नगद रु. |
12/06/2022 - 08:46 |
|
| विवाह पन्चमीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण रुपनी गाउँपालिका बासीहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु। | 11/28/2022 - 10:31 |
|
|
| प्रशिक्षणका लागि नमुना मतदान मार्फत सबैमा जानकारी गराउँदै। | 11/16/2022 - 15:05 |
|
|
| T-20 cricket Tournament सम्बन्धि सूचना। | 10/12/2022 - 12:55 |
|
|
| डेँगी 'एडीस एजिप्टी' र 'एडिस एल्बोपिक्टस्' प्रजातीका लामखुट्टेहरूको टोकाइबाट सर्छ। त्यसैले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ। डेँगी रोग लागेमा निम्न लक्षणहरू देखिन सक्छन्ः - एक्कासि ज्वरो आउने - टाउको, मांसपेशी तथा जोर्नी दुख्ने - थकान महसुस हुने | 10/10/2022 - 14:46 |
|
|
| गा.पा. अध्यक्ष ज्यू, उपाध्यक्ष ज्यू, गाउँपालिका कार्यालयका सम्पुर्ण कर्मचारीहरु, ६ वटै वडाका वडा सचिव र ६ वटै स्वास्थ्य चौकीका स्वास्थ्य चौकी प्रमुखहरु सहितको मासिक वैठकमा महान चाड बडा दशैंको सु-अवसरमा शुभकामना आदान प्रदान गरी सो कार्यक्रम सम्पन्न गरियो। | 09/29/2022 - 20:58 |
|
|
| महान चाड वडा दशैं २०७९ हार्दिक मंगलमय शुभकामना | 09/25/2022 - 18:00 |
|
|
| "बालमैत्री समाजको अधार जिम्मेवार परिवार उत्तरदायी सरकार" पालिका स्तरीय अधारभूत तह कक्षा १ देखि कक्षा ५ सम्म ५८ अेाें राष्ट्रिय बाल दिवस चित्रकला प्रतियोगीता / वकतृत्वक्ला प्रतियोगिता कार्यक्रममा सम्पन गरियो। | 09/15/2022 - 10:02 |
|