FAQs Complain Problems

ग्यालरी

मिति
यसै गा.पा. को वडा नं. १ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, १ नं. वडा अध्यक्ष श्री लीला यादव ज्यू उपस्थितिमा गरियो।

मिति २०७९।१२।०७ गते यसै गा.पा. को वडा नं. १ बाट जेष्ठ नागरिक स्वास्थ्य सम्बन्धी घर दैलो कार्यक्रमको शुभारम्भ गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू, उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू, १ नं. वडा अध्यक्ष श्री लीला यादव ज्यू, रायपुर स्वास्थ्य चौकी ईन्चार्ज, स्वास्थ्य शाखा संयोजक, लगायत ति स्वास्थ्य चौकीका सम्पूर्ण स्वास्थ्य-कर्मी सर/म्याडमहरु र ति वडाका उपस्थिति सम्पूर्ण जेष्ठ नागरिक सहितको उपस्थितिमा गरियो।

03/24/2023 - 16:29 , , , ,
फागु पुर्णिमा(होली) पर्वको हार्दिक मंगलमय शुभकामना। 03/05/2023 - 17:15 ,
आमा तथा बाल स्वास्थ्य र पोषण युक्त सामग्रीहहरु गाउँपालिकाको तर्फबाट उपलब्ध गराई सहयोग गरियो।

यसै गा.पा. को वर्डा नं. १ बस्ने श्री प्रेम रामले एकै चौटि ३ एउटा बच्चा पाएको हुँदा गरीबीको कारण सो बच्चाहरुको स्याहार सुसार गर्न निकै कठिनाई भई रहेकोले गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यू र उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यूले राहत स्वरुप केहि मात्रामा आमा तथा बाल स्वास्थ्य र पोषण युक्त सामग्रीहहरु गाउँपालिकाको तर्फबाट उपलब्ध गराई सहयोग गरियो।

03/05/2023 - 11:08 , , , , , , , , ,
गाउँपालिका राष्ट्रिय महासंघकाे दोस्रो मधेस प्रदेशकाे अधिवेशन बर्दिबासमा सम्पन्न भयाे। साे अधिवेशनबाट गा.पा. उपाध्यक्ष श्री पुष्पा श्रेष्ठ लौगी ज्यू प्रदेश सदस्य पदमा निर्वाचित हुनु भएकोमा धेरै धेरै बधाई एंव सफल कार्यकालकाे शुभकामना। 02/27/2023 - 15:58 , ,
एकल महिला,विद्यवा तथा अपाङ्गता भएको व्यक्तिहरुको लागी शिप मूलक गुडीया बनाउने तालिम। 02/23/2023 - 10:59 , , , , , ,
अग्नी पिडीतलाई राहत वितरण 02/16/2023 - 09:42
यसै गा. पा. वार्ड नं. १ मा २०७९/१०/२९ गते राती लगभग ११: ०० बजे आगलागी भएर धेरै नै क्षति भएको हुँदा गाउँपालिकाको तर्फबाट तत्कालै गा.पा. अध्यक्ष र उपाध्यक्ष ज्यूले राहत स्वरुप: २५-केजी चामल, ३-केजी भुजा, १ -लिटर खाने तेल, ३- केजी दाल, १-केजी नुन, १-पिस तिर 02/14/2023 - 11:17 , , ,
माघ २९ गते राति करीब ११ बजे यसै रुपनी गा.पा.को वार्ड न. १ नकटी रायपुर टोलमा रामबिलाश यादव, मजालाल यादव र तेजनारायन यादवको घरमा आगलागी भई धेरै नै क्षति भएको देखिन्छ। 02/14/2023 - 11:17 , , , , , , ,
गा.पा. अध्यक्ष श्री दिनेश कुमार यादव ज्यूले यसै गाउँपालिकाको वर्डा नं. २ अन्तर्गतका आधारभुत विद्यालय हरीरबाको अनुगमन सहित आवश्यक निर्देशन दिनुभयो। 02/02/2023 - 17:09 , , , , , ,
पोषण कार्यक्रमको समिक्षा तथा कार्ययोजना तयार गोष्ठी सम्पन्न गरियो। 01/31/2023 - 10:27 , , , ,

Pages

//